एनभीएलको पहिलो दिनको टिकट बिक्रीको सबै रकम उद्धार कोषमा प्रदान गरिने
ratopati.com · Sat Aug 29 15:57:28 GMT 2026
काठमाडौँ। नेपाल भलिबल लिग (एनभीएल) ले देशमा परेको प्राकृतिक विपत्तिमा सहयोग गर्ने घोषणा गरेको छ।
'देशका लागि एनभीएल एकजुट छ' भन्ने नारासहित लिगले सामाजिक उत्तरदायित्वअन्तर्गत यो निर्णय लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)