घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व ?
nepalnews.com · Mon Jul 20 02:10:50 GMT 2026

काठमाडौँ । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ।
देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)