काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिको आरोपमा ७० जना पक्राउ
onlinekhabar.com · Mon Jul 20 02:30:16 GMT 2026

४ साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट मात्रै ६० जना पक्राउ परेका छन् । ललितपुरबाट ४ जना र भक्तपुरबाट ६ जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)