कस्ता छन् यो वर्ष लाभांश दिने क्षमता भएका यी कम्पनी?
setopati.com · Mon Jul 20 02:37:17 GMT 2026

अहिले सेयर बजारमा गरिएको लगानीलाई असारको रोपाइँसँग पनि तुलना गरेर हेरिन्छ।
खेतीमा 'मानो रोपेर मुरी उब्जाउने' भन्ने कथनीजस्तै बजारमा लगानी गरेर छोटो समयमै फसल (लाभांश) भित्र्याउन सकिने समय भएकाले यस्तो तुलना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)