च्याउ र हरियो सागसब्जीको भाउ उच्च, सानो गोलभेँडा सस्तो
hamrakura.com · Mon Jul 20 00:00:00 GMT 2026
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५३ रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)