यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
farakdhar.com · Sun Feb 08 16:19:45 GMT 2026

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा निर्णय गरेको छ ।
बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेख (अधुरो भवन निर्माण) आयोजनामा विनियोजित ६० लाख कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय, राकम कर्णाली दैलेखलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)