मेस्सीलाई पछि पार्दै एम्बाप्पेले जिते गोल्डेन बुट, बनाए यस्तो रेकर्ड
nagariknews.nagariknetwork.com · Mon Jul 20 02:53:01 GMT 2026
फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा गोल्डेन बुट जितेर इतिहास रचेका छन्। उनी विश्वकप इतिहासमा दुई पटक यो अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्।
प्रतियोगितामा १० गोलका साथ एम्बाप्पेले अर्जेन्टिनाका लिजेन्ड लियोनेल मेस्सीलाई पछि पारे, जो आठ गोलका साथ गोल्डेन बुट दौडमा दोस्रो स्थानमा रहे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)