कथाकार खेमराज पोखरेलको ‘अर्कै सत्य’ लोकार्पण
nagariknews.nagariknetwork.com · Mon Jul 20 02:52:36 GMT 2026

भुँडीपुराण प्रकाशनले कथाकार खेमराज पोखरेलकाे ‘अर्कै सत्य’ कथासङ्ग्रहकाे लाेकार्पण गरेकाे छ।
भुँडीपुराण प्रकाशनको आयोजनामा ग्रिनलिफ फुडल्याण्ड पुतलीसडकमा आयोजित उक्त कार्यक्रममा लाेकप्रिय साहित्यकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्य र भुँडीपुराण प्रकाशनका प्रबन्ध सञ्चालक केशव पराजुलीको सभा अध्यक्षतामा कार्यक्रम भएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)