‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि
makalukhabar.com · Sun Jun 28 02:34:48 GMT 2026
कर्णाली । ‘कर्णाली क्रिकेट कप २०८३’ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ ।
कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)