ओली, प्रचण्ड र माधव नेपाल आज एउटै मञ्चमा देखिँदै
barnanmedia.com · Sun Jun 28 02:26:59 GMT 2026

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल एकै मञ्चमा देखिने भएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा उनीहरू सहभागी हुने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)