स्पेनसँग अर्जेन्टिना हार्नुका ५ प्रमुख कारण
kendrabindu.com · Mon Jul 20 03:11:22 GMT 2026
काठमाडौं । अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले हराउँदै अन्तत: स्पेनले विश्वकप फुटबल-२०२६ को उपाधि जित्यो। फेरान टोरेसले गरेको एक गोल नै स्पेनलाई दोस्रोपटक विश्वकप उपाधि जिताउन पर्याप्त बन्यो।
१० खेलाडीमा सीमित अर्जेन्टिनाको बलियो चुनौतीलाई तोड्दै स्पेन १६ वर्षपछि फेरि विश्वकपको उपाधि जित्न सफल भयो। युरोपेली च्याम्पियन स्पेनले खेलभरि साविक विजेता अर्जेन्टिनाको तुलनामा धेरै र राम्रो अवसर सिर्जना गर्यो। अर्जेन्टिनाले भने धेरै हदसम्म रक्षात्मक र सुस्त खेल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)