नेतृत्व विकास र युवा क्षमताको संवर्द्धन गर्न जेसीसको ठुलो महत्त्व छ : मन्त्री यादव
newsofnepal.com · Sun Jan 26 17:03:43 GMT 2025
बारा ।
खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व रहेको बताउनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)