कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता
shilapatra.com · Mon Jul 20 03:12:00 GMT 2026

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट च्याउ टिप्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् ।
प्रहरीका अनुसार उनीहरू आइतबार बिहान करिब ११ बजेतिर च्याउ टिप्न जंगलतर्फ गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)