एम्बाप्पे बने लगातार दोस्रो पटक `गोल्डेन बुट´ पाउने एक्लो खेलाडी
himalpress.com · Mon Jul 20 03:32:05 GMT 2026
काठमाडौँ – फ्रान्सका कप्तान एवं स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप फुटबलमा लगातार दोस्रोपटक ‘गोल्डेन बुट’ जितेका छन्।
विश्वकपको इतिहासमै उनी लगातार दुईपटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)