साउनको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरु)
nepalnews.com · Mon Jul 20 03:31:43 GMT 2026

काठमाडौं। भगवान शिवको प्रिय महिना साउनको आज पहिलो सोमबार । बिहानै आराध्यदेव पशुपतिनाथ मन्दिरमा भक्तजन पूजाआजाका लागि पुगेका छन् ।
पशुपतिलगायत देशैभरका शिवालयमा आज विहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । मन्दिर परिसरमा भक्तजन शिव पूजनपछि दिनभर व्रत पनि बस्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)