अपराध महाशाखाले जघन्य अपराधको मुद्दा आफैँ चलाउने
baahrakhari.com · Mon Jul 20 03:40:04 GMT 2026

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले गम्भीर प्रकृतिको अपराधका घटनाको मुद्दा आफ्नै कार्यालयबाट चलाउन सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८३–०८४ को सुरुदेखि नै अर्थात् साउन १ गतेदेखि मुद्दा दर्ताको अधिकार अनुसन्धान कार्यालयले पाएको हो ।
२०२३ सालमा केरकार शाखाका रुपमा स्थापना गरिएको युनिटले हालसम्म अनुुसन्धान बाहेक मुद्दा चलाउने अधिकार भने प्राप्त गरेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)