भारतीय क्रिकेटर र आइपिएल टिमहरूले गरे नेपाली खेलाडीको प्रशंसा
setopati.com · Sun Feb 08 17:07:18 GMT 2026
टी-२० विश्वकपमा इंग्यान्डसँग ५ रनले पराजित भए पनि नेपालले विश्वभरिबाटै प्रशंसा पाइरहेको छ।
आइतबार मुम्बईको वांखडे स्टेडियममा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि अहिले विश्वभरका चर्चित क्रिकेट खेलाडीदेखि टिमहरू समेतले प्रशंसा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)