सम्पर्कविहीन पत्रकार र पत्रकारका परिवारको खोजी कार्यलाई तीव्रता दिन आग्रह
nepalnews.com · Thu Aug 27 11:10:44 GMT 2026

काठमाडौं । नेपाल पत्रकार महासंघले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ।
कार्यक्रमका सिलसिलामा रसुवागढी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहेका महासंघका पूर्व केन्द्रीय सदस्य एवं नयाँपत्रिका दैनिकका पत्रकार टेकराज थामी बुधबार बिहानदेखि सम्पर्कविहीन भएको महासंघले जनाएको छ। थामी रासस समाचारदाता कालिका खड्काका पति हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)