विदेशीले पनि उद्धार कोषमा सहयोग गर्न सक्ने
janaaastha.com

बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, राहत र उद्धारमा सहयोग गर्न चाहने विदेशी नागरिकले सिँधै सरकारलाई सहायता रकम पठाउन सक्ने भएका छन् । सरकारले सिँधै ‘प्रधानमन्त्री विपद् उद्धार कोष’ मा आर्थिक सहायता पठाउन मिल्नेगरी वेभसाइट सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)