इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
ratopati.com · Mon Jul 20 03:50:42 GMT 2026
लण्डन । लर्ड्समा भएको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले भारतलाई २७ रनले हराउँदै तीन म्याचको शृङ्खला २-१ ले आफ्नो नाममा गरेको छ।
लर्ड्समा पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाएर ३८७ रन बनाएको थियो। जवाफमा भारतीय टोलीले ५० ओभरमा ३६० रन मात्र बनाउन सक्यो। रोहित शर्माले १३८ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)