प्रचार विभाग प्रमुखको प्रश्न : ३५ वर्षमा एमाले ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारमा थियो, दोषजति सबै थोपरेर हुन्छ ?
nagariknews.nagariknetwork.com · Mon Jul 20 03:35:40 GMT 2026

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन्। उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के गर्यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)