दुई पटक लगातार गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
nepalpress.com · Mon Jul 20 03:48:47 GMT 2026
काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सन् २०२६ को फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहासका पहिलो खेलाडी बनेका छन्।
एम्बाप्पेले प्रतियोगिताका आठ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै सर्वाधिक गोलकर्ताको सम्मान जिते।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)