बाढी पीडितलाई काठमाडौं महानगरको साढे ४ करोड आर्थिक सहयोग, अरू के–के छन् कार्यक्रम?
setopati.com · Sat Aug 29 16:08:32 GMT 2026

काठमाडौं महानगरपालिकाले भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीपछि उत्पन्न विपद व्यवस्थापन गर्न साढे ४ करोड रूपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बाढीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगबारे छलफल गर्न शनिबार बसेको कार्यपालिका बैठकले ४ करोड ५४ लाख १४ हजार ७८७ रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)