उद्धार टोली त्रिशुली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्यो
nepalpress.com · Sat Aug 29 16:06:34 GMT 2026

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले त्रिशुली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भागसम्म पुगेको जनाएका छन् ।
यस आयोजनामा तीन दिनअघिको बाढीपछि तीन दर्जनभन्दा बढी सम्पर्कविहीन छन्। केही समयअघि सामाजिक सन्जाल फेसबुकमार्फत सूचना जारी गर्दै गृहमन्त्री गुरुङले सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जनाएका हु्न् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)