मध्यपूर्वमा ५० हजार अमेरिकी सैनिक उच्च सतर्कतामा
hamrakura.com · Mon Jul 20 00:00:00 GMT 2026
काठमाडौँ । अमेरिकी सैन्य बलले मध्यपूर्वमा इरान लक्षित थप हवाई आक्रमणहरू सम्पन्न गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले दिएको जानकारीअनुसार गत जुलाई १७ मा जोर्डनमा अमेरिकी सेनामाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) सम्बद्ध लक्ष्यहरूलाई लक्षित गरी यो सैन्य कारबाही गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)