तीन वटा संसदीको समितिको बैठक बस्दै
nepalnews.com · Mon Jul 20 03:58:21 GMT 2026

काठमाडौं। तीन वटा संसदीको समितिको बैठक आज बस्दै छ।
सोमबार विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)