नयाँ समीकरणबारे पार्टीभित्रै प्रचण्डले थाले छलफल, माधवसहितका नेतासँग भेटघाट हुँदै
nepalpress.com · Mon Jul 20 04:01:30 GMT 2026

कैलाली । नयाँ सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तीव्र संवाद र छलफल गरिरहेको छ। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो श्रीलंकाबाट फर्किएलगत्तै आज सत्ता समीकरणबारे पार्टीभित्रका केही नेतासँग निर्णायक छलफलमा जुटेका हुन्।
‘आज संयोजकज्यू, सहसंयोजकलगायतका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ,’ नेकपाका एक नेताले भने, ‘उहाँ (प्रचण्ड) सत्ता समीकरणबारे निर्णायक छलफलमा जुट्नुभएको पाएका छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)