बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालनमा चुनौती, सेवा निरन्तरताका लागि प्रयासरत: बैंकर्स संघ
setopati.com · Thu Aug 27 11:10:54 GMT 2026

रसुवा लगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति नेपाल बैंकर्स संघले गहिरो दुःख व्यक्त गरेको छ।
संघले विपदमा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)