विश्व क्रिकेटको ध्यान नेपालमा, कसले के भने ?
baahrakhari.com · Sun Feb 08 17:36:00 GMT 2026
काठमाडौं । दुई पटकको विश्व विजेता इङल्यान्डलाई अन्तिम समयसम्म दबाबमा राख्ने नेपालको क्रिकेटिङ कौशलले विश्व समुदायको ध्यान खिचेको छ । क्रिकेटका हस्तिहरूले नेपालले देखाएको प्रदर्शनको खुलेर प्रशंसा गरेका छन् ।
भारतीय पूर्व क्रिकेटर तथा कमेन्टेटर सन्जय मन्जेरकरले नेपाल निकट भविष्यमै क्रिकेटको नयाँ शक्ति बन्ने बताएका छन् । नेपालको हार नमान्ने र जोशिलो स्वभावले क्रिकेटको बलियो शक्ति बनाइरहेको उनले बताएका छन् । ''अफगानिस्तान पछि नेपाल नै क्रिकेटको बलियो शक्ति बन्ने क्षमता भएको मुलुकको हो । नेपालले पेस र बाउन्स दुबैमा जोशिलो ब्याटिङको क्षमता प्रदर्शन गरेको छ,'' उनले एक्समा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)