जेन–जी आन्दोलन : सुरक्षाकर्मीमाथि कारबाही सिफारिस प्रतिवेदन तयार छ, तर बुझाउन पाएनन्
kendrabindu.com · Mon Jul 20 04:12:38 GMT 2026
काठमाडौं । भदौं २३र २४ गते भएको जेन-जी आन्दोलनका घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कारबाही सिफारिसबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अलपत्र परेको छ।
समितिका पदाधिकारीले २५ असारमै गृहमन्त्री सुधन गुरुङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए। तर उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष बुझाउनू भन्ने जवाफ दिए। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै पाएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)