फिफा विश्वकप २०२६ : यी हुन् ३ गोल बढी गोल गर्ने खेलाडी
himalpress.com · Mon Jul 20 04:14:50 GMT 2026
काठमाडौँ- स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै चार वर्षका लागि फिफा विश्वकप सकिएको छ । अर्जेन्टिनालाई १–० को अन्तरले पराजित गरेर स्पेनले दोस्रोपटक विश्वकपको उपाधि उचालेर रेकर्ड बनाएको छ ।
यो विश्वकपमा फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक १० गोल हानेर गोल्डेन बुट प्राप्त गरेका छन्, उनी लगातार विश्वकपमा गोल्डन बुट जित्ने पहिलो खेलाडी समेत बनेका छन् । उनले अहिलेसम्म सर्वाधिक २२ गोल हानेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)