शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन
nepalpress.com · Mon Jul 20 04:21:39 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएपछि सम्पर्कविहीन भएका छन्।
आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका उनीहरू साँझसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)