प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीको १० करोड सहयोग
nepalviews.com · Thu Aug 27 11:14:55 GMT 2026

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ ।
प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)