अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जना पक्राउ
nepallive.com · Mon Jul 20 04:13:23 GMT 2026

काठमाडौँ – अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)