फिफा विश्वकप : अर्जेन्टिनाको दोस्रो उपाधि जित्ने सपना चकनाचुर
bishowkhabar.com · Mon Jul 20 04:27:44 GMT 2026
काठमाडौं– अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।
न्यु जर्सीको मेटलाइफ स्टेडियममा भएको फाइनलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाउन पर्याप्त बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)