सुनको जुत्ता जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
bishowkhabar.com · Mon Jul 20 04:39:00 GMT 2026
काठमाडौं– फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सन् २०२६ फिफा विश्वकपमा १० गोलसहित सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहासका पहिलो खेलाडी बनेका छन् ।
उनले यसअघि कतार विश्वकप २०२२ मा पनि आठ गोलसहित यही पुरस्कार जितेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)