बाढीपछि स्वास्थ्य प्रतिकार्यमा फोकल पर्सन तोकिए
bishowkhabar.com · Thu Aug 27 11:11:10 GMT 2026

काठमाडोैं– रसुवाको भोटेकोशीमा आएको बाढीपछि उत्पन्न स्वास्थ्य जोखिम व्यवस्थापन तथा आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न जिम्मेवारीका लागि फोकल पर्सन तोकेको छ ।
मन्त्रालयका अनुसार विपद्का समयमा स्वास्थ्य सेवाको समग्र समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. हेमन्तचन्द्र ओझालाई जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)