अमेरिकी कडा नाकाबन्दीले इरानमा पेट्रोलको हाहाकार
bishowkhabar.com · Thu Aug 27 11:12:09 GMT 2026

काठमाडौं– अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीका कारण घरेलु उत्पादनले नपुगेको पेट्रोल आयात गर्न नसकिएको इरानी अधिकारीले बताएका छन् ।
इन्धन आपूर्ति प्रभावित भएपछि पछिल्ला दिनमा इरानका पेट्रोल पम्पबाहिर लामो लाइन लाग्न थालेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)