गोकर्णेश्वर मन्दिरमा व्रतालु र श्रद्धालुकाे घुइँचाे (तस्वीरहरू)
shilapatra.com · Mon Jul 20 04:36:00 GMT 2026

साउन महिनाकाे पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरू घुइँचाे लागेको छ । यसदिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ ।
नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ । हरेक वर्षजस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शनका लागि गोकर्णेश्वर मन्दिर पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)