रौतहट प्रहरीबाट एक वर्षमा ४४८ फरार प्रतिवादी पक्राउ
khabarhub.com · Mon Jul 20 04:47:59 GMT 2026

पर्सा– जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ । कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा पाँच करोडभन्दा बढी मूल्यबराबरका भन्सार छलीका सामान बरामद गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)