इराकमा इरानी आक्रमण : एक अमेरिकी सैनिकको मृत्यु, अर्का घाइते
kendrabindu.com · Mon Jul 20 04:53:02 GMT 2026

काठमाडौं । उत्तरी इराकमा इरानी आक्रमणकारी ड्रोनबाट बरामद गरिएको नपड्किएको विस्फोटक पदार्थ निष्क्रिय गर्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ । घटनामा अर्का एक सैनिक सामान्य घाइते भएका छन् ।
जोर्डनस्थित एक अमेरिकी सैन्य अखडामा गरिएको आक्रमणमा यसअघि अमेरिकाका सैनिकको मृत्यु भएको थियो । अर्का एक अमेरिकी सैनिक बेपत्ता भएका थिए । त्यसको भोलिपल्ट अर्थात् इरानमा अमेरिकी आक्रमणको आठौँ दिनपछि पछिल्लो घटना भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)