मोबाइल फोन प्रसारण : विपद् व्यवस्थापनमा नेपालका लागि नयाँ विकल्प
onlinekhabar.com · Mon Jul 20 04:51:36 GMT 2026

मोबाइल फोन प्रसारण प्रणालीलाई विश्वका धेरै देशमा प्रकोप पूर्वसूचना र आपत्कालीन अवस्थामा सार्वजनिक सूचना प्रसारण गर्न प्रयोग गरिएको छ। नेपालमा पनि यो प्रणाली अपनाएर पूर्वसूचनाको प्रभावकारिता बढाउन सकिन्छ। सुरुवाती लगानी धेरै लाग्ने भए तापनि दीर्घकालीन रूपमा विपद्बाट हुने जनधन र आर्थिक क्षति कम गरेर लाभ लिन सकिन्छ।
नेपाल विश्वका उच्च सङ्कटासन्न मुलुकहरूमध्येमा पर्दछ। गृह मन्त्रालयले प्रकाशन गरेको सेन्दाइ योजनाको मध्यावधि प्रगति मूल्याङ्कनमा उल्लेख गरेअनुसार बाढी, पहिरो, भूकम्प, आगलागी, लू, शीतलहर, खडेरी, हुरीबतास, हिमताल फुटेर आउने बाढी लगायतका दर्जनौँ प्रकोपबाट वर्षेनि ३ हजारभन्दा बढी विपद् घटनाहरू हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)