पहिराले अवरुद्ध चितवनतर्फको सडक खुल्यो
himalpress.com · Mon Jul 20 05:01:33 GMT 2026

चितवन- पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ ।
धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)