पहिराले अवरूद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
setopati.com · Mon Jul 20 05:06:13 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ।
धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)