अमेरिकाको मैदानमा ट्रफीसँग स्पेनको भव्य विजय उत्सव (तस्बिरहरु)
kathmandupati.com · Mon Jul 20 05:04:54 GMT 2026
काठमाण्डु – साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो ।
उपाधि चुमेपछि आयोजित पुरस्कार वितरण समारोहमा स्पेनको टोली निकै खुसी देखिएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेको यस ऐतिहासिक जित पछि, खेलाडीहरूले मैदानमै ट्रफी उचालेर विजय उत्सव मनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)