इरानमाथि नावौँ रात पनि अमेरिकी आक्रमण, कति भयो क्षति ?
bishowkhabar.com · Mon Jul 20 05:04:51 GMT 2026

काठमाडौं– अमेरिकी सेनाले इरानमाथि लगातार नवौँ रात पनि हवाई हमला जारी राखेको छ ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सैन्य मुख्यालय, मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल, वायु प्रतिरक्षा प्रणाली र सञ्चार पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)