डीआर कंगो खेलमा पुनरागमन गर्दै अन्तिम ३२ मा
kendrabindu.com · Sun Jun 28 02:47:51 GMT 2026
काठमाडौं । डीआर कंगोले विश्वकप २०२६ को समूह ‘के’मा आइतबार उज्वेकिस्तानमाथि ३–१ को पुनरागमन जित रचेको छ र प्रतियोगिताको अन्तिम ३२ मा प्रवेश गरेको छ । यो नतिजापछि कंगो चार अंकका साथ तेस्रो स्थानमा रह्यो।
उज्वेकिस्तान भने सबै खेल हारेर शून्य अंकमा घर फर्किने भएको छ । उज्वेकिस्तानले इडोर सोमुरोडोभको गोलले दसौं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि कंगोका लागि योने विसकाले ६८ र इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । त्यसमध्ये पहिलो गोल पेनाल्टीमा सम्भव भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)