नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन सम्बोधन
kalakarmi.com · Mon Jul 20 05:15:39 GMT 2026

मुस्ताङ- नेपाललाई फिल्म सहितका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भए पनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ ।
हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)