च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला, १४ जना अझै सम्पर्कविहीन
baahrakhari.com · Mon Jul 20 05:13:00 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ मध्ये तीनजनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले सोमबार (साउन ४) बिहान उक्त निकुञ्जभित्र जंगलमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)