अनलाइन जुवा खेलाउने ४ जना काठमाडौंबाट पक्राउ, झण्डै २ करोडको कारोबार भेटियो
nepalpress.com · Mon Jul 20 05:17:21 GMT 2026

काठमाडौं । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका-१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)